काठमाडौं, ५ पुस । बेलायत भ्रमणमा जानु भएका उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फिर्ता हुँदैहुनुहुन्छ ।
थापा अपरान्ह ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अबतरण गर्ने कार्यक्रम रहेको छ ।
बेलायतमा रहँदा उच्च भेटवार्ता गर्नुका साथै नेपाली संघसंगठनका प्रतिनिधिहरूसँग पनि मन्त्री थापाले परामर्श गर्नुभएको थियो ।
उहाँले ती भेटहरूमा नेपालको संविधान र राजनीतिक अवस्थाका विषयमा स्पष्ट पार्ने प्रयास गर्नुभएको जनाइएको छ ।














प्रतिक्रिया