काभ्रे, ३ पुस । मृगौला बेचबिखनका लागि बदनामी कमाएको काभ्रेका पीडितहरूले मृगौला बेच्नु रहर नभएर आर्थिक बाध्यता भएको बताएका छन् ।
मृगौला बेच्ने होङ्क्से , साठीघर भवगती, देवभूमि, बालुवा, अनेकोट पाँचखाल ज्याम्दी लगायत काभ्रेका विभिन्न स्थानका पीडितहरूले आर्थिक अवस्था कमजोर रहँदा घरखर्च चलाउन मृगौला बेच्ने गरेको पाइएको गोरखापत्र दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया