२३ कार्तिक २०८३, सोमबार

भूकम्पपीडित पुनर्निर्माण विधेयक संसदबाट पारित, प्राधिकरण गठनको बाटो खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansadकाठमाडौं, १ पुस । आजको संसद बैठकमा भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण विधेयक पारित भएको छ ।

मधेसी मोर्चाले बैठक बहिष्कार गरेपनि बुधबारको संसदले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणका लागि महत्वपूर्ण उक्त विधेयक बहुमतले पारित गरेको हो । विधेयक पारित भएसँगै पुनर्निर्माण प्राधिकरण गठनको बाटो खुलेको छ ।

अब भूकम्प पीडितले राहत तथा क्षतिपूर्ति पाउने छन् ।