२३ कार्तिक २०८३, सोमबार

पूर्वयुवराज्ञी हिमान शाह छोराछोरी सबैलाई लिएर बैँकक प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himani Shahaकाठमाडौं, २९ मंसिर । पूर्वयुवराज्ञी हिमानी शाहसहित पूर्वराजपरिवारका चार सदस्य सोमबार बैंकक गएका छन् ।

हिमानीकी छोरी कृतिका शाह र प्रेरणाको छोरो पर्थवको स्कुलको जाडो बिदाको अवसर पारेर केही दिनका लागि उनीहरू बैंकक गएका हुन् ।

हिमानीसहित सपरिवार केही दिन बैँकक बस्नेछ ।