२३ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलका नेताहरुसँग परामर्श

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandariकाठमाडौं, २८ मंसिर । राष्ट्रपति विद्या भण्डारीले प्रमुख दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरेकी छन् ।

भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रमुख चार पक्षलाई बोलाएर छलफल गरेकी हुन् ।

छलफल मुलुकको पछिल्लो राजनीतिक अवस्था र निकासका विषयमा छलफल भएको बुभिएको छ । छलफलमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरु संलग्न छन् ।