३० आश्विन २०८३, शुक्रबार

साताको अन्तिम दिन सुनको मुल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, २५ मंसिर । शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य भने ४८ हजार १ सय ५० रुपैयाँ तय भएको छ ।

चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।