दाङ, २४ मङ्सिर । जिल्लाको घोराही काठेकोहलमा शिवशक्ति मह प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
रु ६३ लाख आठ हजारको लागतमा गरिएको मह प्रशोधन केन्द्र स्थापनासँगै किसानलाई सहज भएको छ । सञ्चालक विष्णुप्रसाद श्रेष्ठका अनुसार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु ४० लाख ९० हजार र उद्यमीको रु २२ लाख १७ हजारको लागमा प्रशोधन केन्द्र निर्माण गरिएको हो । रासस















प्रतिक्रिया