काठमाडौं, १८ मंसिर । वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पबाट ज्यान गुमाएका १३ जनाको शव अझै पहिचान हुन सकेको छैन् ।
पीडित लाखौं नेपाली अहिले पनि पाल र टिनको छानामुनी रात विताउँदै सुरक्षित भविष्यको पर्खाइमा रहेको समाचार गोरखापत्र दैनिकले छापेको छ ।
भूकम्पबाट निधन भएका १३ जनाको शव सनाखत नभएकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।
ती शवलाई धेरै जनाले हेरेपनि पहिचान हुन नसकेको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया