६ कार्तिक २०८३, शुक्रबार

पूरानै कार्यविधिबाट भूकम्पपीडितलाई दश हजार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, १८ मंसिर । भूकम्पपीडितलाई जाडो समयका लागि न्यानो कपडा खरिदका लागि आगामी साताबाट १० हजार रुपैयाँ वितरण गरिने भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयहरुमा रकम निकासाको लागि अख्तियारी जाने भएकाले आगामी साताबाट उक्त रकम वितरण हुने गृह मन्त्रालयले जनाएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले पूरानै कार्यविधिको आधारमा रही उक्त रकम वितरण गर्नेछन् ।