६ कार्तिक २०८३, शुक्रबार

तराईका २२ जिल्लाका सांसदको भेला चितवनमा किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsadharu Nepalकाठमाडौं, १५ मंसिर । एमालेले तराई मधेसमा जारी आन्दोलन र सीमांकनको बिबादबारे पार्टी धारणा बनाउन तराईका २२ जिल्लाका नेताको भेला गर्ने भएको छ ।

केन्द्रीय सचिवालयले चितवनमा मंसिर १९ र २० गते भेला गर्ने निर्णय गरेको नयाँ पत्रिका दैनिकले समचार छापेको छ ।

त्यसको व्यवस्थापन गर्न चितवन जिल्ला कमिटिलाई निर्दैशन दिइएपनि मिति केही दिन पर सर्न सक्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठे जानकारी दिए ।