२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले कांग्रेस र मधेसी मोर्चासँग भोली वार्ता गर्ने, ११ बजे हाजिर हुन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससहित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सोमबार वार्ता गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे बालुवाटारमा बस्नेगरी वार्ता बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

भोलीको वार्तामा ठूला तीन दलहरुले साँझा साझा धारणा प्रस्तुत गरी निष्कर्षमा पुग्ने तयारी छ ।