२२ कार्तिक २०८३, आइतबार

लालबाबु पण्डित भन्छन्- मधेस आन्दोलनका जायज माग पुरा गरौं, देशलाई निकास दिउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Panditकाठमाडौं, १२ मंसिर । पूर्वमन्त्री लालबाबु पण्डितले मधेस आन्दोलनका जायज माग पुरा गर्नुपर्ने बताउनुभयो ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको ‘वर्तमान सवैधानिक सवाल ः चुनौती र समाधान’ विषयका बहसमा भाग लिँदै उहाँले देशलाई निकास दिन मधेसका जायज माग पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो– राष्ट्र र जनताको हित हुनेगरी मधेसका माग सम्बोधन गर्नुपर्छ । देशलाई छिटो भन्दा छिटो निकास दिनुपर्छ । उहाँले अहिलेको मधेसको आन्दोलन भावनात्मक भएको टिप्पणी गर्नुभयो ।