काठमाडौं, १० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले आजको संसद बैठक स्थगित भएको छ ।
यसअघि दुई पटक मधेसी मोर्चाका सांसदको नाराबाजीले अवरुद्ध संसद बैठकमा आज प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले मंसिर १५ गतेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गर्नुभयो ।
आफूले संसदमा पेस गरेको संविधान संशोधन विधेयक र भूकम्प प्राधिकरण विधेयक जस्ताको तेस्तै अगाडि बढाउन माग राख्दै कांग्रेसले संसद अवरोध गरेको हो ।













प्रतिक्रिया