६ कार्तिक २०८३, शुक्रबार

नेपाली जनताका लागि चीनको अर्काे सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-Jinpingकाठमाडौं। भारतको नाकाबन्दीका बेला चीनले नेपाललाई अर्काे सहयोगको घोषणा गरेको छ ।

चीनले १० हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराउने भएको छ । अनुदानको चुलो अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिने चीनले जानकारी दिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए ।

यो सहयोग चीनले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक–प्राविधिक सहायताअन्तर्गत रहेको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।