६ कार्तिक २०८३, शुक्रबार

कमल थापाले हिन्दु राष्ट्रको नारा छाडेको भन्दै आन्दोलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaकाठमाडौं, ८ मंसिर । सत्तारुढ राप्रपा (नेपाल) को असन्तुष्ट पक्षले हिन्दु राज्यसहितका माग पुरा गराउन भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी अध्यक्ष कमल थापासंग असन्तुष्ट समुहले केही साना दल र समूहसंग मिलेर निर्माण गरेको ‘राष्ट्रिय जनसंघर्ष मोर्चा’ले संविधानको खारेजीसहितको माग राखी आन्दोलन घोषणा गरेको कान्तिपुर दैनिकले छापेको छ ।