काठमाडौं, ७ मंसिर । हस्तलिखित पासपोर्ट आज सोमबारदेखि विश्वभर चल्ने भएको छ ।
आइकाओको बाध्यकारी नियमअनुसार अनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात हातले नलेखेको पासपोर्ट उपयोगमा ल्याउन नपाइने समाचार कान्तिपुर दैनिकले छापेको छ ।
सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्षदर्ता प्रणाली लागू गर्ने भएको छ ।
६ महिनाअघिदेखि नै कतिपय मुलुकलले हस्तलिखित पासपोर्टमा भिसा नदिइ एमआरपी माग गर्दै आएका छन् ।















प्रतिक्रिया