१२ कार्तिक २०८३, बिहिबार

विष्णु रिमाल प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकार नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Rimalकाठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य रहनुभएका रिमाललाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

यस्तै, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार निरु पाल नियुक्त हुनुभएको छ भने मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा अर्थविद् गोविन्द नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।