२२ कार्तिक २०८३, आइतबार

बैद्य माओवादीमा आज नेकपा (एकीकृत)को बिलय हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya-Kiranकाठमाडौं, २२ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र परी थापा नेतृत्वको नेकपा (एकीकृत)बीच आज पार्टी एकीकरण हुँदैछ ।

राजधानीमा हुने विशेष कार्यक्रममा दुई पार्टीबीच एकीकरण हुने नेताहरूले जनाएका छन् । एकीकरण कार्यक्रम दिउँसो एक बजे राखिएको छ ।

नेकपा–माओवादीसँगको लामो वार्तापछि परी थापाले आफ्नो पार्टीलाई सो पार्टीमा बिलय गराउन तयार हुनुभएको हो ।

परी थापासहित नेकपा (एकीकृत)का केही नेताहरूलाई अध्यक्ष बैद्यले केन्द्रीय कार्यसमितिमा स्थान दिनुहुनेछ ।