२२ कार्तिक २०८३, आइतबार

उपचारका लागि कांग्रेस सभापति कोइराला अमेरिका जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Pmकाठमाडौं, २० कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला उपचारका लागि आज अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

जिब्रोको उपचार गराइ रहनु भएका कोइराला सोही उपचारका लागि अमेरिका जान लाग्नु भएको हो ।

प्रधामन्त्री भएकाले बेला पनि कोइरालाले अमेरिकामा उपचार गराउनु भएको थियो ।

कोइराला बेलुका चार बजेको उठानबाट अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।