६ कार्तिक २०८३, शुक्रबार

दश मन्त्रालयमा मन्त्री बन्न गुटउपगुट सक्रिय, पार्टीमा मिलाउन हम्मेहम्मे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-prachanda-Samyantraकाठमाडौं, १६ कात्तिक । आकांक्षी धेरै भएपछि प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीबाट मन्त्री थप्न समस्या परेको छ ।

पार्टी अध्यक्षसमेत रहेका ओली समक्ष मन्त्रीका लागि दाबी गर्नेको सूची लामो रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

एमालेको भागमा १० मन्त्रालय परेका छन् । ती मन्त्रालयमा पार्टीभित्रको गुटबन्दी व्यवस्थापन गरेर छनोट गर्नुपर्ने स्थिति छ ।