६ कार्तिक २०८३, शुक्रबार

नयाँ सरकार आउनेवित्तिकै निगमले ठूला जहाज किन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIAकाठमाडौं, १४ कात्तिक । नेपाल वायु सेवा निगम संचालक समितिले वाइड बडी जहाज खरिद प्रक्रिया अघि बढाउने भएको छ ।

समितिको दसैंअघि नै बसेको बैठकले जहाज खरिदका लागि प्राविधिक समिति बनाउने निर्णय गरेको कारोबार दैनिकले छापेको छ ।

समितिले विस्तृत योजनासहितको सुझाव संचालक समितिलाई दिएपछि वित्तीय व्यवस्थापनसँगै विश्वब्यापी बोलपत्रको प्रक्रिया अघि बढाइनेछ ।