काठमाडौं, ११ कात्तिक । पदाबधि समाप्तिपछि राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआइपी सुरक्षासहित काठमाडौंको भैसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ ।
मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआइपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया