१२ कार्तिक २०८३, बिहिबार

प्रधान सेनापति क्षेत्री र अमेरिकी राजदूत टेपलिजबीच भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tapliz-chettri

काठमाडौं, १० कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षेत्री र अमेरिकी राजदूत एलिना बी टेपलिजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति क्षेत्रीसँग काठमाडौस्थित अमेरिकी राजदूतावासका राजदूत टेपलिजले भेटवार्ता गर्नु भएको हो ।

उक्त भेटघाटका क्रममा प्रधान सेनापति क्षेत्री र अमेरिकी राजदूतबीच द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।