१२ कार्तिक २०८३, बिहिबार

कांग्रेसबाट केबी गुरुङले राष्ट्रपतिका लागि संसदमा मनोनयन दर्ता गराए (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kb-gurung-5

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार कुल बहादुर गुरुङले राष्ट्रपति पदका लागि व्यवस्थापिका संसदमा मनोनयन दर्ता गराउनुभएको छ ।

राष्ट्रपति पदका लागि तोकिएको समयभित्र उम्मेदवार गुरुङले मनोनयन दर्ता गराउनुभएको हो । गुरुङको प्रस्तावकमा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह रहनुभएको छ भने समथर्कमा कृष्णप्रसाद सिटौला रहनुभएको छ ।

उम्मेदवारी दर्ता गराइसकेपछि उम्मेदवार गुरुङले लोकतन्त्र प्रजातन्त्रका लागि आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभयो । साथै उहाँले आफूलाई सबै दलका साथीहरुले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

kb-gurung-2kb-gurung-6

kb-gurung kb-gurung-1 kb-gurung-3 kb-gurung-4