६ कार्तिक २०८३, शुक्रबार

भन्सार नाका बन्द गर्ने मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले लखेट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhairahawa-Nakaविराटनगर, १० कात्तिक । विराटनगरमा सोमबार राति मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपले तनाव भएको छ ।

मलाया रोडमा सडक छेउ धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको कान्तिपुर दैनिकले छापेको छ ।

आइतबारदेखि मोर्चाका कार्यकर्ताहरू नेपाल भारत सीमा क्षेत्र रानी भन्दा तीन किलोमिटर उतर गौशाला जाने बाटोमा मलाया रोड छेउमा पाल टाँगेर धर्ना बस्दै आएका छन् ।

साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको छ । संघीय समाजवादी फोरम नेपाल मोरङका नेता उमेश यादबका अनुसार प्रहरीले अहिले सम्म १० राउण्ड भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ भने सोही संख्यामा हवाई फायर गरेको छ ।

विराटनगरमा सोमबार साँझ मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपले तनाव भएको छ । मलाया रोडमा सडक छेउ धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो ।

आइतबारदेखि मोर्चाका कार्यकर्ताहरू नेपाल भारत सीमा क्षेत्र रानी भन्दा तीन किलोमिटर उतर गौशाला जाने बाटोमा मलाया रोड छेउमा पाल टाँगेर धर्ना बस्दै आएका छन् ।

साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको छ । संघिय समाजवादी फोरम नेपाल मोरङका नेता उमेश यादबका अनुसार प्रहरीले अहिले सम्म १० राउण्ड भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ भने सोही संख्यामा हवाई फायर गरेको छ ।