काठमाडौं, १० कात्तिक । भारतीय अन्डरवर्ल्डका नाइके छोटा राजन करिव २० वर्ष फरार भएपछि आइतबार इन्डोनेसियाको बालीमा पक्राउ परेका छन् ।
इन्टरपोलको सहयोगमा इन्डोनेसियन प्रहरीले उनलाई पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
राजेन्द्र सदाशिव निकाल्जी वास्तपवक नाम भएका राजनको नेपालसँग पनि धेरै घटना कनेक्सन रहेको प्रहरी अधिकारी बताउँछन् ।
जमिम साहको हत्यामा पनि उनको कनेक्सन देखिएको थियो ।















प्रतिक्रिया