काठमाडौं, ९ कात्तिक । सरकारले चीनबाट अनुदान स्वरुप पेट्रोलमात्रै ल्याउने भएको छ ।
यसअघि हजार १० लाख लिटर इन्धन दिने समाचार सार्वजनिक भएको कान्तिपुर दैनिकले छापेको छ ।
उक्त परिमाणमा पेट्रोल मात्रै ल्याउने नेपाल आयल निगमले जनाएको छ ।
अनुदानको आएको तेल प्रतिलिटर १ सय ४ रुपैयााँ नै बिक्री गरिने निगमले जनाएको छ । अनुदानको इन्धन उपत्यकालाई ४ दिनलाई पुग्छ ।















प्रतिक्रिया