६ कार्तिक २०८३, शुक्रबार

यातायात व्यवसायीले नयाँ बस चलाउने भनेर यात्रुलाई ठगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-busकाठमाडौं, ९ कात्तिक । दसैं तिहारमा नयाँ बसमा आरामदायी यात्रा गर्ने यात्रीहरुको चाहना अधुरै भएको छ ।

तराई मधेस बन्दले गर्दा यो वर्ष व्यवसायीहरुले अघिल्ला वर्षहरुमा झै लामो दुरीमा चल्ने नयाँ बस नल्याएपछि यात्रीको चाहाना अधुरै भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

बन्दले यातायत व्यवसायी टाट पल्टिएको र थप लगानी जोखिममा पर्ने त्रासले पूर्व क्षेत्रमा हरेक वर्ष दसैं तिहारको अवसरमा आउने करिव एक सयजति नयाँ बस व्यवसायीहरुले संचालनमा नल्याएका हुन् ।