६ कार्तिक २०८३, शुक्रबार

कहाँबाट आए यति धेरै कंकाल, एक्काईस जनाको कंलाल फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kankalरसुवा, ३ कात्तिक । रसुवाको लाङटाङमा गत वैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण गएको हिमपहिरोले पुरिएर बेपत्ता भएकाहरुको कंकाल हिउँद लागेसँगै फेला पर्न थालेको छ ।

पछिल्लो समय २१ जनाको कंकाल फेला परेको रसुवा प्रहरीले जनाएको छ ।

बेपत्ता भएका एक सय बढी स्वदेशी तथा विदेशी नागरिक मध्ये पछिल्लो दुई सातामा २१ जनाको कंकाल फेला परेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

२१ मध्ये १५ जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको छ ।