६ कार्तिक २०८३, शुक्रबार

भारतले फेरि झुक्कायो, आश्वासन मात्रै दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Oilकाठमाडौं, ३ कात्तिक । इन्डियन आयल निगम (आइओसी)ले रक्सौल बाहेक अन्य नाकाबाट मात्रै इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ ।

आइओसीले यस्तो आश्वासन नेपाल आयल निगमका उच्च अधिकारी सम्मिलित टोलीलाई दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्का र निमित्त निर्देशक मुकुन्द घिमिरेसँग भेटवार्ता गर्दै नयाँदिल्लीमा आईओसी अधिकारीले यस्तो आश्वासन दिएका हुन् ।

खोजेअनुसारको वार्ता हुन नसकेको खड्काले जानकारी दिएका छन् । उनले भने, ‘उसले रक्सौल बाहेकका नाकाबाट सक्ने जति परिणाममा मात्रै उपलब्ध गराउने आश्वासन दियो।’