६ कार्तिक २०८३, शुक्रबार

आपूर्ति गर्न चीनले माग्यो ठोस प्रस्ताव, नेपाल सरकारले वास्तै गरेन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-Jinpingकाठमाडौं, २ कात्तिक । चीनले नेपालसँगका आधा दर्जन नाकालाई व्यवस्थित गर्दै कम्तीमा २ वटा अटुट राजमार्ग बनाउन चाहेको पुन ध्यानाकर्षण गराएको छ ।
तथा परराष्ट्रमन्त्री कमल थापा भारतको  नाकाबन्दी खोल्ने पहल गर्न दल्ली जानुअघि चीनले यस्तो प्रस्ताव गरेको हो ।
चीनले लामो समयदेखि यस्तो प्रस्ताव राख्दै आएको छ । तर नेपालतर्फबाट ठोस जवाफ पाउन ढिलाई भएको नयाँ सरकारलाई उसले जानकारी समेत दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।