११ कार्तिक २०८३, बुधबार

नेपालीले अनाहकमा दुःख पाएःसुब्बा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumar-subaइटहरी, १ कात्तिक । बिनाविभागीयमन्त्री ले लिम्बूवान तथा मधेसको समस्याको उठान गर्ने तर त्यसको सही समाधान के हो त भनेर विकल्प प्रस्तुत गर्न नसक्दा नेपाली जनताले अनाहकमा दुःख पाउने अवस्था आएको बताउनुभएको छ ।

इटहरीस्थित आफ्नै निवासमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज आयोजित दस,ैँ तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा आफ्नो स्वागतका लागि आयोजित कार्यक्रममा राप्रपा नेपालका नेता सुब्बाले सो समस्या समाधानका लागि पार्टी सीमा क्षेत्रमा नै बसेर प्रत्यक्ष छलफल गर्न तयारी रहेको बताउनुभयो । रासस