५ कार्तिक २०८३, बिहिबार

ब्लेड प्रयोग गरेर चोरी गर्ने भारतीय चोर पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thagi Chor Dankaकाठमाडौं, ३० असोज । भुगोलपार्कस्थित नेपाल बैंकको कार्यालयमा कर्जा बुझाउन आएका चाबहिलका चेतनाथ पराजुलीको चार लाख रुपैयाँ चोर्ने भारत मोतीहारीका जाबेद अहमद, रानु मिश्र र अम्बिका साहलाई प्रहरीले पक्राउ गरेको छ ।

यो समूहले २२ गते बैंकमा सुनको कर्जा बुझाउन पुगेका पराजुलीले बोकेको झोला ब्लेडले काटेर चार लाख रुपैयाँ चोरी गरी भागेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सिसिटिभी फुटेजका आधारमा प्रहरीले यो समूहलाई पक्राउ गरेको छ ।