५ कार्तिक २०८३, बिहिबार

संविधान बनाउन दलहरुले यसरी खर्च गरे २९ अर्ब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, २९ असोज । संविधानसभाबाट संविधान बनाउन २९ अर्ब खर्च भएको छ । यसमा निर्वाचन आयोग, सुरक्षा निकायको खर्च र संविधानसभा सचिवालयको खर्च नजोडिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

पहिलो संविधानसभा निर्वाचनमा सरकारले करिव ८ अर्ब रुपैयाँ खर्च गरेको थियो । यसमा निर्वाचन आयोग, सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायलाई दिएको खर्च समावेश गरिएको अर्थमन्त्रालयले जनाएको छ ।