५ कार्तिक २०८३, बिहिबार

अब सबै खेलाडीको सम्पत्तिको छानविन गरिने, खेलाडीको पैसा क्यासिनोमा लगानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Property_sampatiकाठमाडौं, २८ असोज । प्रहरीले एक महिनाअघि नै अन्जन केसीको आर्थिक स्रोत खोज्न सुरु गरी अन्य खेलाडीमा निगरानी राखेको थियो ।

प्रहरी स्रोतका अनुसार म्याच फिक्सिङबाट कमाएको पैसाले उनले सिक्किममा क्यासिनोमा लगानी गरेको समेत खुलेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

अरु खेलाडीको पनि सम्पत्ति छानबिन गर्ने प्रहरीले जनाएको छ ।