५ कार्तिक २०८३, बिहिबार

किन गर्‍यो चीनले नेपाली सेनाको गुप्तचरी ? दुई चिनियाँ नागरिक पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China_flagकाठमाडौं, २८ असोज । नेपाली सेनाको मुख्यालय भद्रकालीको दृश्य ड्रोन प्रयोग गरेर अनधिकृत रुपमा खिच्ने २ चिनियाँ पत्रकारलाई प्रहरीले बुधबार पक्राउ गरी नेपालस्थित निनियाँ दूतावासको दबाबपछि दूतावासकै कर्मचारीको जिम्मामा छाडेको छ ।

चाइना नेसनल टिभीमा कार्यरत २ पत्रकारले संवेदनशील क्षेत्रको फोटो ड्रोन प्रयोग गरेर खिचेको पाइएपछि महनगरीय वृत सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

पक्राउ पर्नेमा दाई ल्याङ र लिदोङ बेन रहेका छन् ।