काठमाडौं, २७ असोज । परिवार पाल्ने माध्यम खोज् ०५७ असोजमा साउदी पुगेका पर्वतका एक जना जेल जीवन विताइरहेका छन् ।
क्याङ ९ खुइजरीका सन्तबहादुर पुन ०५८ जेठदेखि साउदीको जोर्डनसँग सीमा जोडिएको अल गुरियात जेलमा रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
साउदीको एक बाख्रा गोठमा बस्दा बाख्रा चोर्न आएका व्यक्तिको हत्या अभियोगमा अदालतले उनलाई मृत्युदण्ड फैसला सुनाएको थियो ।















प्रतिक्रिया