५ कार्तिक २०८३, बिहिबार

हतियार र कालोबजारी हेर्ने अधिकार कटौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepalकाठमाडौं, २७ असोज । प्रमुख जिल्ला अधिकारी सिडिओको हतियार तथा कालोबजारी मुद्दा हेर्ने अधिकार कटौती भएको छ ।

नयाँ संविधान जारीभएसँगै त्यस्ता मुद्दा अदालतमा दायर हुन थालेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नयाँ संविधानले सिडिओका अर्धन्यायिक अधिकार व्यापक कटौती गरेको हो ।

संविधानमा एक महिनाभन्दा धेरै सजाय हुने मुद्दा अदालतले मात्र हेर्न पाउने प्रावधान राखिएपछि सिडिओको क्षेत्राधिकार कटौती भएको हो ।