१ कार्तिक २०८३, शनिबार

विराटनगरबाट धमाधम इन्धनका गाडी भित्रिन थाले, आज मात्रै ३८ वटा गाडि भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil_tanker_line_biratnagar_nepal_oil_india_blocked_nepali_borderविराटनगर, २६ असोज । भारतबाट विराटनगर भन्सार कार्यालयको परिसरमा आज अपराह्नसम्ममा ८८ वटा इन्धनका गाडी भित्रिएका छन् ।

भन्सार परिसरमा भित्रिएका गाडीमा १२ वटा पेट्रोल, ६१ वटा डिजेल र १५ ग्यास बुलेट गरी ८८ वटा इन्धनका गाडी रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो ।

भारतबाट गाडीहरु आउने क्रम जारी रहेकाले राति ९ बजेसम्म भित्रिने गाडीहरुको सङ्ख्यामा बढोत्तरी हुने कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । रासस