काठमाडौं, २५ असोज । सरकारले आज सोमबार काठमाडौंमा उपत्यकाभित्र सार्वजनिक विदा दिएको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने साँस्कृतिक पर्व परेकाले राजधानीभित्र सार्वजनिक विवाद दिइएको गृहमन्त्रालयले जनाएको छ ।
त्यसै गरी भोलि भने दसैँको विवाद परेको छ । दसैँको पहिलो दिन भएकाले पूर्व तालिकाअनुसार भोलि मंगलबार सार्वजनिक दिइएको हो ।
घटस्थापनाका दिन घरघरमा जमरा राखेर दसैँको स्वागत गर्ने गरिन्छ ।
भोटो देखाउने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत उच्चपदस्थ संवैधानिक निकायका पदाधिकारीहरू सहभागी हुने छन् ।












प्रतिक्रिया