१ कार्तिक २०८३, शनिबार

तीन ग्यास बुलेट नेपाल भित्रियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bandभद्रपुर, २४ असोज । झापाको काँकडभिट्टा नाकाबाट आज तीन वटा ग्यासको बुलेट नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीका अनुसार ग्यास बुलेटसँगै ४० वटा मालबाहक गाडी पनि भित्रिएका छन् । रासस