काठमाडौं, २४ असोज । नयाँ प्रधानमन्त्रीको लागि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली मैदानमा उत्रिएका छन् ।
कोइराला पुन उमेद्वार बनेपछि प्रमुख ३ दलको समीकरणमा धक्का लागेको कान्तिपुर दैनिकले छापेको छ ।
शनिबार उनले उमेद्वार दिनुअघि ओलीले मनोनयन दर्ता गराएका थिए । दलहरुबीच शनिबारसम्मको समीकरणमा प्रधानमन्त्री पदमा ओलीको सम्भावना देखिएको छ । बिहान ११ बजेबट निर्वाचन प्रक्रिया सुरु हुनेछ ।















प्रतिक्रिया