५ कार्तिक २०८३, बिहिबार

सरकारले देशभित्रै दश स्थानबाट तेल निकाल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-tanker-Nepal-Indiaकाठमाडौं, २४ असोज । मुलुक चरम इन्धन संकटबाट गुज्रिरहेका बेला देशभित्रै पेट्रोलियम पदार्थ अन्वेषणमा जुटेको छ ।

विगतमा अन्वेषणका लागि अनुमति पाएका २ बहुराष्ट्रिय कम्पनी खारेजीमा परेपछि सरकारले नयाँ टेन्डर खोल्ने अन्तिम तयारी गरिरहेको कारोबार दैनिकले छापेको छ ।

यससँगै संभावित भनी पहिचान गरिएका १० वटै स्थानमा पेट्रोलियम अन्वेषणको बाटो खुल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

धनगढी, नेपालगंज, लुम्बिनी, चितवन, वीरगंज, मलंगवा, जनकपुर, राजविराज र विराटनरमा पेट्रोलियम सम्भाव्यता देखिएको छ ।