५ कार्तिक २०८३, बिहिबार

कोइरालाले यस कारण उम्मेदवारी दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-koirala1काठमाडौं, २४ असोज । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि भारतीय राजदूत रन्जित रेले शुक्रबार राति भेटेका थिए ।

केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको पार्टी उमेद्वार टुंगो लगाउन नसकेका बेला राजदूत रे प्रधानमन्त्री निवास बालुवाटार पुगेरै कोइरालाई प्रधानमन्त्रीमा पुन अघि सर्न आग्रह गरेको स्रोतको दाबी रहेको समाचार नागरिक दैनिकले छापेको छ ।

त्यसअघि कोइराला प्रधानमन्त्रीमा उपसभापति रामचन्द्र पौडेललाई अघि सार्ने योजनामा थिए ।