५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीलाई आइतबार मतदान, शनिबार उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netaharuकाठमाडौं, २२ असोज । व्यवस्थापिका संसदले आइतबार प्रधानमन्त्री निर्वाचन गर्न शुक्रबारै प्रक्रिया अघि बढाउने भएको छ ।

राष्ट्रपतिले राजनीतिक सहमतिका आधामा सरकार बन्न नसकेपछि शुक्रबार संसदलाई बहुमतका आधारमा प्रधानमन्त्री चुन्न औपचारिक पत्राचार गर्ने कान्तिपुर दैनिकले छापेको छ ।

संविधान अनुसार सहमतीय सरकार गठनका लागि तोकिएको सात दिनको समय बिहीबार सकिएको छ । प्रधानमन्त्रीको लागि शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने बुझिएको छ ।