काठमाडौं, २२ असोज । भारतले नेपालसँगको गरेका २ सम्झौतासँगै केही क्षेत्रीय र अन्तर्राष्ट्रिय सन्धि उल्लंघन गर्दै १७ दिनदेखि अघोषित नाकाबन्दी गरिरहेको छ ।
अन्तर्राष्ट्रिय मान्यता विपरित नेपालतर्फको पारवहनमा मात्र नभइ दुई देशबीचको व्यापारमा समेत उसले रोकावट गरिरहेको समाचार कान्तिपुर दैनिकले छापेका छ ।
भारतले अन्तर्राष्ट्रिय जगतलाई देखाउन केही ट्रक छोडेपनि समग्रमा व्यापारलाई अवरोध गरिरहेको अन्तर्राष्ट्रिय व्यापारविद पोषराज पाण्डेले भने, जुन २ देशको व्यापार र पारबहान सन्धि , विश्व व्यापार संगठन र साफ्टाको प्रावधान विपरित हो ।















प्रतिक्रिया