५ कार्तिक २०८३, बिहिबार

नाकाबन्दी गरेको भारतका राजदूतले आयल निगमसँग तेल मागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-rayकाठमाडौं, २० असोज । अघोषित नाकाबन्दी गरिरहेको भारथतकै दूतावासले इन्धन उपलब्ध गराइदिन नेपाल आयल निगमसँग आग्रह गरेको छ ।

दूतावासले सोमबार फ्याक्समार्फत पत्र पठाएर इन्धन मागेको छ ।

इन्धनको आपूर्तिमा आफैँ बन्द गर्ने अहिले फेरि आफैँ इन्धन उपलब्ध गराइदिनु भन्दै पत्राचार गरेको छ, निगमका एक अधिकारीले भने ।

तराई क्षेत्रमा भएको आन्दोलन र अघोषित नाकाबन्दीले आपूर्तिमा समस्या हुँदै आएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।