५ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चाले फेरि ल्यायो नयाँ १७ बुँदे माग, पूरा होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morcha-Ka-Neta-Jiकाठमाडौं, १९ असोज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधानका विभिन्न धारा तथा उपधारामा संशोधनका बुँदा औपचारिक रूपमा बाहिर ल्याएका छन् । संविधान संशोधनका १७ बुँदा उनीहरूले अगाडि सारेका हुन् ।

संविधानको प्रस्तावनादेखि धारा २८९ सम्मका विभिन्न धारा र उपधारामा संशोधन गर्नुपर्ने मोर्चाको माग रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

अहिले सार्वजनिक भएको १७ वटा बुँदा यसअघि सार्वजनिक गरिएका नौवटा बुँदाको विस्तृत रूप रहेको मधेसी नेताहरूले बताएका छन् । १७

वटा बुँदामा संविधानको धारा र उपधारासहित व्याख्या गरेर कहाँ कुन–कुन बुँदा थपघट गर्नुपर्ने भन्ने उल्लेख छन् ।

१. प्रस्तावना संविधानको व्यवस्था
२. नागरिकता संविधानको व्यवस्था
३. मौलिक हक र कर्तव्य संविधानको व्यवस्था
४. मौलिक हक र कर्तव्य संविधानको व्यवस्था
५. राज्यको संरचना र राज्य शक्ति स्रोतको बाँडफाँड संविधानको व्यवस्था
६. संघीय व्यवस्थापिका संविधानको व्यवस्था
७. संघीय व्यवस्थापिका संविधानको व्यवस्था
८. संघीय कार्यपालिका संविधानको व्यवस्था स्
९. राष्ट्रिय सभा गठन र सदस्यको पदावधि संविधानको व्यवस्था
१०. प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता संविधानको व्यवस्था
११. उच्च अदालत संविधानको व्यवस्था
१२. अन्य आयोगहरू संविधानको व्यवस्था
१३. राष्ट्रिय सुरक्षा परिषद् गठनसम्बन्धी संविधानको व्यवस्था
१४. सेनासम्बन्धी व्यवस्था संविधानको व्यवस्था
१५. निर्वाचन क्षेत्र निर्धारण आयोग संविधानको व्यवस्था
१६. निर्वाचन क्षेत्र निर्धारण आयोग संविधानको व्यवस्था
१७. पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्था