५ कार्तिक २०८३, बिहिबार

सशस्त्रका डीआईजीले महिला प्रहरीसँग यौन सम्पर्क राखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF-policeकाठमाडौं । सशस्त्र प्रहरीमा एक डीआइजीको यौनकाण्डका कारण महानिरीक्षक कोषराज वन्त यतिखेर निकै तनावमा छन् ।

क्षेत्रीय कार्यालय पोखराका डिआइजी जानकीराम भट्टराई त्यहीं कार्यरत एक महिला प्रहरीसँग यौन सम्पर्क राखेको तथ्य खुलेसँगै उनीमाथि कारवाहीको लागि दबाब परेपछि वन्त तनावमा परेका हुन् ।

पोखरा गएको एक वर्ष पनि नभइकन उनले महिला प्रहरीमाथि यौन सम्पर्क गरेको र प्रहरी कार्यालय कास्कीमा उजुरीसमेत परेपछि भट्टराईलाई कारवाही गर्ने की स्पष्टीकरणमात्र सोध्ने भन्ने दोधारमा वन्त परेका छन् । पूर्व महानिरीक्षक वासुदेव ओलीको समयमा पनि भट्टराई यौनकाण्डमा मुछिएका थिए । त्यतिबेला उनी एसपी थिए । आजको तरुण साप्ताहिकमा खबर छ ।