५ कार्तिक २०८३, बिहिबार

नेपाल जाने सवारी साधन नरोक्ने निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flagकाठमाडौं, १७ असोज । नेपालमा संविधान जारी भएलगत्तै तराईमा असुरक्षा बढेको भनेर भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी खुला गर्ने भएको छ ।

पटकपटकका अनौपचारिक संवादपछि नाका खोल्न भारत सहमत भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नाकाबन्दी गरेको घोषणा नगरेकाले खोल्दा पनि भारतले औपचारिक घोषणा गरेको छैन ।

तर, शनिबार साँझ भारतीय विदेश मन्त्रालयले सवारीसाधन आवत–जावतमा सहजता ल्याउन र नाकामा अवरोध नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।